१९ चैत्र २०७९, आईतवार

भूकम्प प्रभावित टर्कीका लागि नेपालबाट राहत सामग्री पठाइयो

प्रकाशित मिति :  २६ माघ २०७९, बिहीबार १४:३५


२६ माघ, काठमाडौं । भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट पठाइएको राहत सामग्री । उक्त राहत सामग्री नेपालमा रहेका मुस्लिम समुदायले संकलन गरी पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तस्बिर: विमलबहादुर विष्ट: रासस


130
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा