१७ चैत्र २०७९, शुक्रबार

नेसनल माइक्रोफाइनान्सकाे लाभांश संशोधन

प्रकाशित मिति :  १९ फाल्गुन २०७९, शुक्रबार १४:११


१९ फागुन, काठमाडौं । नेसनल माइक्रोफाइनान्सले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस शेयर संशोधन गरिएको हो ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ रहेको छ अर्थात शेयरधनीलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित भएपछि शेयरधनीमा वितरण गरिनेछ ।


156
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा