१६ चैत्र २०७९, बिहीबार

फेसबुकको अभिभावक कम्पनि मेटाले १० हजार कर्मचारी कटौती गर्ने

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १०:१०


१ चैत, काठमाडौं । फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने भएको छ । चार महिनाअघि ११ हजार कर्मचारीहरूलाई हटाएको मेटा प्लेटफर्म पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।

‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्सरचना र केही कटौतीको घोषणा गर्दैर्छौ’ कम्पनीले जनाएको छ ।


143
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा