१७ चैत्र २०७९, शुक्रबार

मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना सञ्चालनमा

प्रकाशित मिति :  १ चैत्र २०७९, बुधबार १४:५२


१ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई करोड रुपैयाँसम्म कर्जा दिनेगरी ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअनुसार २ करोड रुपैयाँसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिदलगायत कर्जाहरु पाइनेछ । कागजात पूरा गरेर पेस गरेको तीन दिनभित्र कर्जा पाइने बैंकले जनाएको छ । यो योजनाअन्तर्गतको कर्जा बैंकका सबै शाखाबाट प्राप्त गर्न सकिनेछ ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा