१७ चैत्र २०७९, शुक्रबार

हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १२:३२


२ चैत, विराटनगर । हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश ९२० बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।


130
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा