इजरालयली रक्षामन्त्री पदबाट बर्खास्त
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १८:३८:५७
१३ चैत, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री नेतान्याहूको कार्यशैली र कदमको विरोध गरेपछि उनलाई बर्खास्त गरिएको हो ।
राष्ट्रिय सुरक्षा कमजोर पार्ने गरी प्रधानमन्त्री नेतान्याहूले न्यायप्रणालीमा फेरबदल ल्याउन कानुन अघि सारेको सार्वजनिक कार्यक्रममा ग्यालेन्टले बताएका थिए । सोही अभिव्यक्तिपछि प्रधानमन्त्री नेतान्याहूले उनलाई बर्खास्त गरेका हुन् ।
रक्षामन्त्री ग्यालेन्टलाई बर्खास्त गरेपछि इजरायलमा सरकारविरुद्ध प्रदर्शन भएको छ । हजारौँ नागरिक सडकमा उत्रिएर प्रधानमन्त्री नेतान्याहूको कदमको विरोध जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार