ठगीको आरोपमा नौ चिनियाँसहित १८ जना पक्राउ
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार २२:४:२७
१५ चैत, काठमाडौं । प्रहरीले अनलाइनमार्फत करोडौँ ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ । उनलीहरुलाई उपत्यकाका विभिन्न ठाउबाट समातिएको हो । उजुरीका आधारमा समातेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध अनलाइनमार्फत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ह्वास एप, टेलिग्राम र अपरेसन टिचर नामक च्यानलको प्रयोग गरेर करोडौँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा नौ नेपाली र नौ चिनियाँ नागरिक छन् । यस घटनाबारे थप अनुसन्धत्रान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार