यूवट्युव डान्सिङ्ग भिडियो


Share This

नेपालबहस संवाददाता    

१ असार,काठमाडौं । नवगायक विशाल निरौलाको डान्सिङ्ग गीति भिडियो सार्वजनिक भएको छ ।

शब्द र संगीत गायक निरौला कै रहेको सो भिडियो आज यूवट्युव मार्फत सार्वजनिक गरिएको हो ।

बिशाल नेपालले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा अशिष्मा नकर्मी, बिशाल नेपाली, अनिल पौडेल लगायतको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको सो भिडियोको संपादन टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार