फिल्म ‘कहि कतै’को टिजर सार्वजनिक


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । फिल्म ‘कहि कतै’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार सुवीनी गिरी, सोनम बाफुङ्गपा, दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी गिरी, प्रतामा रसेली, बिशल चामलिङ्लाई टिजर देख्न सकिन्छ ।

क्लासिक सिइन ब्रान्ड प्रा.लीको ब्यानरमा बनेको कहि कतै मा सुवीनी गिरी, सोनम बाफुङ्गपा, दिलीप रायमाझी, किशोर खतिवडा, उमा बेबी गिरी, प्रतामा रसेली, बिशल चामलिङ्लाई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म साउन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

ध्वनि डिजाइन र फिल्म मिश्रण अमित श्रेष्ठ, रंगमा श्याम कुमार चलचित्रनोटमा बाबू श्रेष्ठ र सम्पादकमा अर्जुन जी.सी रहेका छन् । फिल्मको टिजर हाइलाइट युटुप च्यानलबाट सार्वजनि गरिएको होे ।

तपाईको प्रतिक्रिया