fbpx

नायीका कार्की र नायक आयुषमानबीच इन्गेजमेन्ट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डेढ वर्षयताको प्रेम सम्बधनलाई विबाहमा परिणत गर्न अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ ।

इन्गेजमेन्ट भए पनि वैवाहिक कार्यक्रम कहिले हुने भन्नेबारे केही खुलाइएको छैन् । इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए ।प्रियंका कार्की इन्गेजमेन्ट कार्यक्रममा आयुषमानसंग निकै रोमान्टिक मूडमा देखिएकी थिइन् ।

उनीहरुको इन्गेजमेन्टको तस्वीर राख्दै आयुषमानकी आमा तथा चर्चित बैंकर रविनादेशराज श्रेष्ठले प्रियकांलाई छिट्टै घरमा भित्र्याउन आतुर रहेको समेत बताएकी छिन् ।

तपाईको प्रतिक्रिया