fbpx

गतबर्ष रातो सारीले लोभाएकी पारुको अहिले अमेरिकासम्म


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तीज आउन एक महिना अघि देखि नै बजारमा तीज गित सार्वजनिक हुने लहर नै चलेको छ । अरु भन्दा भिन्न र फरक किसिमको तिज गित लिएर प्रस्तुत हुने गायीका पारु रन्जितले गत बर्ष तिज गित सबैलाई लोभायो हो मेरो रातो सारीले लिएर आएकी थिइन ।

हाइलाइस नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको सबैलाई लोभायो हो मेरो रातो सारीमा राजेन्द्र बजगाईले संगीत दिएका छन् । प्रकाश केसीको मिक्सीङ मा तयार भएको गितमा इडिट बिष्णु शर्माले गरेका छन् । भने अभिनयमा पबित्रा आचार्य र मनु मगर रहेका छन् ।

संसारका ठूलो भनेको जन्म दिने आमाको मन देखि माइती घरमा बालापनमा भएका कुराहरु समाबेश गरिएको रातो सारीलाई अहिले सम्म युटुवमा १ लाख ४३ हजार भन्दा बढिले हेरेका छन् ।गत बर्ष रातो सारीले सबैलाई लोभाएकी रन्जितालाले एक बर्ष तिजको लहर चलीसक्यो अमेरिका सम्म लिएर आएकी हुन् ।

Image result for Rato Sarile | New Nepali Teej Special Song 2017/2074 | Paru Ranjit, Pabitra Acharya

सबैलाई लोभायो हो मेरो रातो सारीले

तपाईको प्रतिक्रिया