तिज कोसेली ‘कोही भन्दा कम छैनौं’ बजारमा


Share This

नेपालबहस संवाददाता    

६ साउन, काठमाडौं । हिन्दु नारीहरुको विशेष चाड हरितालिका तिजको अवसरमा बजारमा ‘कोही भन्दा कम छैनौं’ गीत बजारमा आएको छ ।

गायिका सृजना शर्माको पहिलो गीत कोही भन्दा कम छैनौंमा मोडल अर्जुन थापा र अस्मिताले अभिनय गरेका छन् ।

शब्द शंकर आचार्य र प्रविन भण्डारीको छ भने हेमराज डाँगीको र विशाल निरौलाको संगीत छ । हेमराजकै स्वरमा रहेको गीत अलकांर डिजिटलमा रेकर्ड भएको हो । निर्देशक समेत रहेका थापा र नेपाली महिला रेस्लर अस्मिता जुरेलीको अभिनय छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार