बलिउड अभिनेत्री सोनम कपुर र आनन्द अहुजा विवाह बन्धनमा बाँधिए


Share This

नेपालबहस संवाददाता    

एजेन्सि / बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द अहुजा मंगलवार विवाह बन्धनमा बाँधिएका छन्। विवाह पहिरनमा उनी निकै सुन्दर देखिएकी उनका प्रेमि अहुजाले बताए ।

विवाहमा कलाकारहरु अमिताभ बच्चन, अभिषेक बच्चन, करिना कपूर खान, सैफ अलि खान, करण जोहर, करिश्मा कपूर ज्याकलिन फर्नान्डिस लगायत पुगेका थिए। विवाहमा विशेष व्यक्तित्वहरुलार्इ बोलाइएको थियो। मुम्बर्इको बान्द्रामा उनीहरुको विवाह भएको भारतीय मिडिया एजेन्सिले जनाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State