स्विमिङ खेल्दा र वल्र्डकप हेर्दा श्वेता बिरामी


Share This


नेपालबहस संवाददाता    68 Views

काठमाडौं । मौसम गर्मी र विश्वकप फुटबलका कारण नायिक श्वेता खड्का बिरामी परेकी छिन् । शुक्रबार होटल शाम्बालामा गर्मी छल्न पुगेकी नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ खेल्दा बिरामी परेकी छिन् ।

‘म त बिरामी परें’, श्वेताले सुनाइन्, ‘दिनभर स्विमिङ अनि रातभर वल्र्डकप । दुवैले गाह्रो बनायो ।’ उसो त श्वेताले सर्पोट लिएको अर्जेन्टिना शनिबार रातीको खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको थियो ।

तपाईको प्रतिक्रिया