निर्देशक बन्दै दीपिका पादुकोण


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । बलिउड नायिका दीपाका पादुकोण चाडै नै अर्को नया फिल्ममा निर्देशकका रुपमा देखा पर्ने भएकी छिन् । दीपिका पादुकोणको २०१५ सुपरहिट भनेको फिल्म मसानको निर्देशक निरज घायवान संग भेटघाट बाक्लिदै गएकाले उनी चाडै नया फिल्मको निर्देशकका रुपमा देखा पर्ने भएकी छिन् ।

अंग्रेजी वेबसाइट डीएनए खबरका अनुसार नीरज घायित्व यिनी दैनिक जसो फिलिम को कथा लेखन मा व्यस्त रहेका छन् । सो दैनिक लेख्ने कथाका आधारमा महिला केंद्रित उनको यो कथा चाडै पूरा हुने भएको छ ।

नया बन्ने फिल्मका लागि अझै आधिकारीक सम्झारी भएको छैन, यदि सम्झदारी चाडै भयो भने फिल्म २०१९ सालको बिचमा रिलिज हुने भएको छ ।

दीपिका पादुकोणको सुपरवामेन प्रोजेक्ट द्धारा निमार्ण हुन लागेको फिल्म ठूलो बजेट हुने भएकाले संसारभर धूम मच्चाउने हलिउड फिल्म ुवंडरवेमेनको रुपमा बनाइने भएको छ। वन्डरवुमन फिल्मले दुनिया मा सबै भन्दा ज्यादा कमाई गर्ने विश्वास लगिएको छ ।एजेन्सी

तपाईको प्रतिक्रिया