सनी लियोनीको बायोग्राफी फिल्म


Share This


नेपालबहस संवाददाता    

एजेन्सी। बलिउड अभिनेत्री सनी लियोनीको बायोग्राफी ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सनी लियोनी’को टिजर रिलिज भएको छ । सनीले आफ्नो ट्वीटरमार्फट टिजर रिलिज भएको जानकारी दिँदै टिजर शेयर गरेकी हुन् ।

यो फिल्ममा सनी लियोनीको बाल्यकालदेखि पोर्नस्टार बन्दासम्मका सबै उतारचढावहरु समेटिएका छन् । ४० सेकेण्डको टिजरमा सनीका नितान्त फरक फरक अवस्थाहरु देख्न सकिन्छ । हेर्नुहोस् टिजर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार