fbpx

‘ठग्स अफ हिन्दोस्तान’को पोष्टर सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को पोस्टर सार्वजनिक गरिएको छ । यशराज व्यानरले निर्माण गरेको फिल्मको पोस्टरमा अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ, फतिमा सना सेख लगायतका कलाकारहरु अटाएका छन् ।

पोस्टरमा आमिर खान र अमिताभ बच्चन तलबारको साथ उझिएका छन् भने फातिमा सना शेख तिरको लिएर उभिएकी छन भने क्याटरिना हट अवातारमा उभिएकी छन् ।

यसैबिच, बलिउड अभिनेता आमिर खानको प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खानका साथै नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार