हलिउड अभिनेता मोर्गन नेपालमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन्।

युनिभर्सिटी अफ नर्थ टेक्ससको आधिकारीक ट्विटरमा मोर्गन नेपाल आएको बताएको छ।

उनी ुद स्टोरी अफ गडु नामक टेलिसिरियलको छायांकनका लागि नेपाल आएका हुन्।

मोर्गन नेपालको विभिन्न ठाउँको घुम्ने योजनामा छन्।

८१ वर्षीय मोर्गनले अस्कर अवार्ड पनि जित्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार