मुगल-ए-आजममा टीभीकी पार्वती बन्दै सालीमको अनारकली


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय टिभी च्यानमा देवहरु को देव महादेवमा अभिनयमा देखिएकी पार्वती अर्थात सोनारिका भदौरिया एक पल्ट फेरि साना पर्दामा देखिने भएकी छिन् ।

त्यो नयाँ शो को साथ बिल्कुल नयाँ अभिनयमा उनी कलर्स च्यानलको नयाँ शोमा दखिने भएकी छिन् । नयाँ शो को नाम मुगल-ए-आजम छ। यस शो मा सोनारिका भदौरिया अनारकली को रोलमा देखिने भएकी छिन् ।

अनारकली संग शोमा राजा सलीम को रोलमा कलाकार शाही शेख देखिने भएका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया