६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो


Share This


नेपालबहस संवाददाता    40 Views

‘तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन ।’ बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले अन्ततः आफ्ना नङ्गहरु काटे ।

अझै ठ्याक्कै भन्ने हो भने अनुहारमा मुखौटा लगाएका एक प्राविधिकले सावधानीपूर्वक नङ्गलाई हटाए । यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रममा माझ सम्पन्न गरिएको थियो । ८२ बर्षीया चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार