गायक आकाश मगरको ‘नक्कली ’ सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । रुकुमेलि युबा गायक आकाश मगरले विदेशी भुमि कतारमा दुख सुख गरेर बिदेशी गीतहरु जस्तै सुपरहिट गीत बजारमा ल्याएका छन ।

बेल्कम टु नेपाल गीत बाट हिट भएका गायक आकाशले पछिल्लो समय एक पछि अर्को हिट गीतहरू सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक  मगरको आवाजमा रहेको लोक पप गीत ‘नक्कली ’सार्वजनिक भएको छ ।

आकाश मगरको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मायालुको आफनी प्रेमीकाको प्रसंसा गदै गीत तयार परिएको गायक मगर ले बताए । सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई एकान्त मगरले छायाँकन गरेका हुन् । गीतको भिडियोमा विकाश केसी , पुजा थापा र अवि विमेलले फिचरिङ गरेका छन ।

भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया
Road Show Real State