‘जब फूलमा’ प्रियंका अनन्तको गहिरो प्रेममा डुबेपछि


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव सहितको नयाँ गीत ‘जब फूलमा’ बजारमा सार्वजनिक भएको छ । जब फूलमा तिमी यादमा गितमा नायिका प्रियंका कार्की प्रेमको भावमा डुब्दै आफ्नो प्रेमिलाई तिमी याद आउछौ भन्दै एकोहोरो प्रेममा परेको अभिनयमा देखिएको छ ।

बिपिन आचार्यको शब्द तथा संगीत रहेको गीतलाई समन अधिकारीले निर्देशन गरेका हुन्। भिडियोमा नायिका कार्कीको एकोहोरो प्रियदर्शी भाव देख्न सकिन्छ।

भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया
Road Show Real State