लोकदोहोरी गीत सुन कथा काशी र गोरेको सार्वजनिक


Share This


नेपालबहस संवाददाता    105 Views

काठमाडौं । वियोगान्त प्रेम कथामा आधारित लोकदोहोरी गीत सुन कथा काशी र गोरेको सार्वजनिक भएको छ । चन्द खत्रीको लयरशब्द, गायक ईश्वर सिंह र चर्चित गायिका कालिका रोकाको आवाजमा सजिएको गीत शितल सिजन डिजिटलले युट्युवमार्फत् सावर्जनिक गरेको हो ।

सुन कथामा गायक मौसम गुरुङ र जुना गुरुङको अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको गीतमा राजेश घिमिरेको छायांकन, विष्णु शर्माले सम्पादन गरेका छन्।

भिडियो हेर्नुस

 

तपाईको प्रतिक्रिया