जयलाई बर्खा लागेपछि आमाको यादले झन झन सतायो


Share This


नेपालबहस संवाददाता    89 Views

काठमाडौं । गायक जय देवकोटा र गायीका सन्ध्या बुढाको स्वर रहेको ‘बर्खा लागेछ’ गीत सार्वजनिक भएको छ । मनसुन सुरु भएर बर्खा लाग्नै लाग्दा बजारमा आएको यस गीतले युटुबमा चर्चा बटुल्न सफल भएको छ ।

गीतमा लय तथा शब्द पनि गायक देवकोटाकै छ । स्टुडियो तरङ्गबाट बजारमा आएको उक्त गीतको भिडियोमा रमा थपलिया तथा इन्द्र जिसीलगायतको अभिनय छ । अरु गीतको तुलनामा असारे गीत कमै मात्र बन्ने भएकाले पनि सबैको रोजाइमा यस गीत पर्न सफल भएको देवकोटाको भनाइ छ ।

भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया