तिम्रो बचनले भिडियो लिएर आईन गायिका शान्ता


Share This


नेपालबहस संवाददाता    

काठमाडौं, १७ असार -३ बर्ष अगाडि बाचाएल्बम सार्वजनिक गरेर नेपाली साँगितिकबजारमाप्रबेश गरेकीगायिकाशान्ताजिसीको नयाँम्युजिक भिडियो ’तिम्रो बचनले’ सार्वजनिकभएको छ ।

बुटवलको बागेश्वरी संगितबिद्यालयमा सातबर्ष संगीतको प्रशिक्षण लिएर संगितमापाईलाचालेकीशान्ताको यस म्युजिक भिडियोमामोडल दिक्पालकार्की, सम्पदाबानिया र बालकलाकार आयुशीलुईटेलको अभिनय देख्न सकिन्छ ।
गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिकाआँफैले शब्दकोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथामिक्सिङ किशोर थापाले गरेका छन ।
भिडियोलाई आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमानिर्देशकनव ढुंगेलले निर्देशन गरेका छन । संचारकर्ममा एक दशकबिताईसकेका ढुंगेल मन छुने भिडियो निर्देशनमामाहिर छन ।

उनले ८० को हाराहरीमाम्युजिक भिडियो तथा १ दर्जन टेलिभिजनकमर्सियल निर्माण गरिसकेका छन । त्यस्तै भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेल्बासेले संपादन गरेका छन । गायिकाशान्ताका यस् अघी बाचा ,तिजगीत टोकियोमाकिनेको साडी, बरिलै लगायतका भिडियो सार्वजनिक छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार