गायक उत्तम विक्रम विष्टको “झोला भरी” हेर्नुहोस भिडियो


Share This


नेपालबहस संवाददाता    

काठमान्डौं । युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “झोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ ।बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल सोभा भण्डारी , अमन श्रेष्ठ र साथीहरुको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया