‘आँशुहरु पाइरहे’ लिएर आए दिप श्रेष्ठ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायकरत्न प्रसाद अनारमणी श्रेष्ठको ‘आँशुहरु पाइरहे’ बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । रत्न प्रसाद अनारमणी श्रेष्ठको शब्द तथा रत्न श्रेष्ठको संगीतमा गीत तयार पारिएको गितमा दिप श्रेष्ठको स्वर रहेको छ ।

मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । गीतको भाव अनुसार अन्जु पोखरेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

भिडियो

तपाईको प्रतिक्रिया