प्रिती आले मगरको ‘ऐया बरी लै’ मा सोनीका


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियो सावैजनिक भएको छ ।

ऐया बरी लैमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको हो ।  गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन ।

किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स रहेको छ ।

 भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार