fbpx

डान्सिङ गीत “करलो मुझको प्यार” सार्वजनिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” सार्वजनिक भएको छ ।

सुमधुर स्वरकी धनी गायिका टिका पुन र गायक गाविन्द विपी मगर को आवाजमा करलो मुझको प्यार भिडियो बजारमा सार्वजनिक भएको हो ।

मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ ।

रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । गीतमा पार्वती राई र ओम श्रेष्ठको लोभलाग्दो नित्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार