नागरिक लगानी कोषमा सुशीलकुमार अर्याल नियुक्त्त



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ ।

कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ म्यानको महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए।

कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन् । अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •