सिटिजन्स बैंकको कुपण्डोलस्थित आफ्नै भवनबाट शाखा सञ्चालन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२६ जेठ,काठमाडों । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर जिल्ला लपुमनपा–२१ स्थित पाटनढोका शाखा बिहीबारबाट स्थानान्तरण भई ललितपुर जिल्लाकै लपुमनपा–१९ कुपण्डोलस्थित आप्mनै कार्यालय भवनबाट सञ्चालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी कुपण्डोल शाखाको सञ्चालन गरे ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार