आगामी आर्थिक वर्षका लागी मौद्रिक नीति सार्वजनिक


Share This


नेपालबहस संवाददाता    67 Views

काठमाडौं । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन् । बुधबार दिउँसो गभर्नर नेपालले सार्वजनिक गरेको राष्ट्र बै‌ंकको मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार, जोखिममा आधारित सुपरीवेक्षण, विद्युतीय भुक्तानी प्रणाली, संस्थागत सुशासन र वित्तीय अनुसशानलाई जोड दिइएको जनाए ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याज अन्तर ‘स्प्रेड’ साढे ४ प्रतिशत मात्रै कायम गरे पुग्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार