लक्ष्मी बैंकको भिसा डेबिटकार्ड संचालनमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । लक्ष्मी बैंक लि.ले आफनाग्राहकहरुलाई सुरक्षितएवं नविनतम सुबिधाप्रदानगर्ने उद्देश्य सहित Verified by Visa(VbV) – 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे,भिसा डेबिटकार्डहरु संचालनमा ल्याएको छ ।

यो सेवा सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुन बाट जोगाउने भएकाले  भिसा डेबिटकार्डहरु संचालनमा ल्याएको बैंकले बताएको छ । एक पटक रजिस्टर्ड गरे पछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट क्ष्लतभचलभत को माध्यमबाट सुरक्षित एवं सहज रुपमा इलष्लिभ भ(अयmmभचअभ को कारोवार गर्न सक्नुहुने छ ।

बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिटकार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

भारतको Izealiant Technologies Pvt. Ltd. को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैकका भिजा डेबिटकार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको website www.laxmibank.com मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State