मौद्रिक नितिको ‘हेर्नुस पूर्णपाठ’


Share This


नेपालबहस संवाददाता    61 Views

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर ‘स्प्रेड’ दर घटाएको छ ।

 

असार २७ गते दिउसो ४ बजे सार्वजनिक भएको मौद्रिक नितिमा अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

 

०७० असोजबाट स्प्रेड दर कार्यान्वयन सुरु गरेको राष्ट्र बैंकले पाँच वर्षपछि स्प्रेडदरमा पुनरावलोकन गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नितिको पुर्णपाठ तलको लिंकमा क्लिक गरेर हेर्नुहोला ।

 

मौद्रिक नितिको पूर्णपाठ

तपाईको प्रतिक्रिया