fbpx

आइएमई भाग्यशाली विजेतालाई ४३ इन्चको टेलिभिजन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार शिर्षकको ब्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत आइएमई भाग्यशाली विजेतालाई आइएमईले सोमबार एक कार्यक्रमका बिच पुरुस्कार वितरण गरेको छ ।

नयां बर्षको बहार आइएमई गर्दा उपहारै उपहार शिर्षकको कार्यक्रम अन्तर्गत रेणुका लिम्बु भाग्यशाली विजेता भएको आइएमईले जानकारी दिएको छ । आइएमई गर्दा उपहारै उपहार नयाँ बर्षको बहार स्वरुप ४३ इन्चको टेलिभिजन लिम्बुलाई हस्तारण गरेको मार्केटिङ विभाग BFIs/ सहकारी र मिडिया कोडीनेटर मेनुका भण्डारीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया