लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टरबिच सेवा सम्झौता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) बिच सम्झौता भएको छ । बैंक र के –ल्यावले नेपाल अधिराज्यभर न्यूनतममूल्यमा गुणस्तरीय प्रयोगशाला सेवाउपलब्ध गराउने उद्देश्य सहित एक सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंककाप्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ्गतथा के–ल्यावकातर्फबाट कान्तिथापाद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । यस सम्झौता पछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्ग एजेन्टहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया