fbpx

चार अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ‘आज’ रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार