ललितपुरमा सानिमा जनरल इन्स्योरेन्सको शाखा विस्तार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा गरेको छ ।

कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठले उक्त शाखा समुद्धाटन गरेका हुन् ।

पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएको कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल जानकारी दिए ।

कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार