बुधबारको तुलनामा रियाल, रिंगिट र दिर्हामको मूल्य बढ्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७८ पैसा र विक्रिदर २८ रुपैयाँ ९४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा र विक्रिदर २९ रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३९ पैसा र विक्रिदर २९ रुपैयाँ ५५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०२ पैसा र विक्रिदर २७ रुपैयाँ १७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ०५ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ०३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State