सेयर बजार प्रवेश गर्दा १० कुरामा ध्यान दिनुस


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । के तपाई सेयर बजारमा प्रवेश गर्ने सोचमा हुनुहुन्छ तपाईको सोच अनुसार सेयर बजार प्रवेश गर्नेसम्म मनासायमा पुग्नु भएको छ । यदि तपाई सेयर बजार प्रवेश गर्दै हुनुहुन्छ भने तपाई लगानीकर्ताले बजार प्रवेश गर्नु पूर्व केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ ।

१. स्वतन्त्र दिमाखले सोच्नु अत्यन्त आवश्यक हुन्छ ।

२. तथ्यगत सूचनामा मात्र भर पर्नु पर्छ ।

३. आपूm स्वयम्ले बुझेपछि मात्र सेयरमा पैसा हाल्नु उचित हुन्छ ।

४. सेयर बजारको अवस्थाको बारेमा लगानीकर्ता जानकार रहनुपर्छ ।

५. जोसमा भन्दा होसमा आएर लगानी गर्ने बानी बसाल्नुपर्छ ।

६. आय व्ययमा राम्रो ख्याल पुर्याउनु आवश्यक हुन्छ ।

७. पोर्टफोलियोको बारेमा बुझ्नु आवश्यक हुन्छ ।

८. यर्थाथ बुझेर सुहाउँदो÷मिल्दो आशा राख्नु पर्छ ।

९. आफ्नो सरप्लस मात्र सेयरमा परिचालन गर्दा राम्रो हुन्छ ।

१०. कडाईसँग चेकजाँच गर्न भुल्नु हुन्न ।

तपाईको प्रतिक्रिया
Road Show Real State