यस्तो छ आजको विनिमयदर ‘हेर्नुहोस् विस्तृतमा’


Share This


नेपालबहस संवाददाता    88 Views

काठमाडौं । आइतबार तथा असार ३ गते तदअनुसार १७ जुन २०१८ को नेपाल राष्ट्र बैंकद्धारा विनिमय दर सार्वजनिक भएको छ । राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.५२ र विक्रिदर १०९.१२ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.८० र विक्रि दर १२६.५० रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.१४ र विक्रि दर १४४. ९४ रहेको छ ।

हेर्नुहोस् विस्तृतमा

तपाईको प्रतिक्रिया