नेपाल बैंकले माग्यो झण्डै ४ सय कर्मचारी

काठमाडौं । नेपाल बैंक लिमिटेडले तह तेस्रोदेखि छैठौंसम्म झन्डै ४ सय कर्मचारी माग गरेको छ । बैंकले देशका सातै प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । थप पढ्नुहोस्