शुक्रबार , अषोज २, २०७७

चलचित्र

आफ्नो दोस्रो फिल्ममा एक्सन गर्दै सुहाना

आफ्नो दोस्रो फिल्ममा एक्सन गर्दै सुहाना

३१ भदौ, काठमाडौं । सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । आमा झरना थापाले निर्देशन गरेको फिल्मबाट अभिनय करिअर थालनी गरेकी उनले पहिलो फिल्मबाटै सफलताको सुख प्राप्त गरिन् । फिल्ममा उनको अभिनय पनि निकै रुचाइयो । डेब्यू फिल्मबाटै उनले डि सिने अवार्ड र कामना अवार्डमा नव अभिनेत्रीको अवार्ड समेत उचाल्न सफल भइन् । अमेरिकामा अध्ययन गरेर फर्किएकी उनी लकडाउनअघि फिल्म ‘ए मेरो हजुर…

२ दिन पहिले
Add upload 2077-05-05