fbpx

बुढेसकालमा इच्छाराजको बिचल्ली ! सम्बन्धबिच्छेद पछि सिभिल बैंकको साढे १७ लाख कित्ता शेयर बिक्री

ichha-shreejana-tamang
काठमाडौं । बुढेसकाल चल्दै गर्दा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको भने बिचल्ली भएको छ । श्रीमती छोराछोरीसहित अर्बौंका मालिक रहेका इच्छाराजले आफ्नी धर्मपत्नी सिर्जना शाक्यसँग सम्बन्धबिच्छेद(डिभोर्स) गरेका छन् । तर उनको सम्बन्धबिच्छेद अन्य महिलाहरुसँग विशेष सम्बन्ध भएर वा सम्पतिका विषयमा घरझगडा भएर भने भएको होइन । सिभिल ग्रुप खडा गरि घरजग्गा व्यवसायबाट छोटो समयमा अरबौं कमाउन सफल इच्छाराज सिभिल बैंकका अध्यक्ष पनि हुन् । थप पढ्नुहोस्

सनराइज बैंकमा किचलो,हाजिरै नगरी सीईओ श्रेष्ठले छोडे बैंक

sunrise-bank
काठमाडौं । बिगमर्जको चर्काे बहस चलिरहेकै बेला सनराइज बैंक भित्र भने गम्भीर किचलो उत्पन्न भएको छ । सञ्चालक समितिमा उत्पन्न विवादका कारण भर्खरै नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज श्रेष्ठले बैंक छाडेका छन् । सञ्चालकहरु बीच भएको विवादका कारण ब्यवस्थापकीय नेतृत्व सम्हाल्न नसक्ने भन्दै सीईओ श्रेष्ठले कार्यभार नसम्हाल्दै सनराइज बैंकको पदत्याग गरेका छन्। चार बर्षे कार्यकालका लागि करारपत्रमा हस्ताक्षर गरेपछि सञ्चालकहरुले नियुक्तिका बिषयमा विवाद गरेको भन्दै उनले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै बैंकमा काम गर्न नसक्ने जानकारी गराएका छन् । थप पढ्नुहोस्

मौद्रिक नीति अनिश्चित, गर्भनर नेपाललाई गम्भीर धक्का !

काठमाडौं । बिग मर्जर गराएरै छोड्ने गभर्नर डा.चिरञ्जीवी नेपालको एकसुत्रीय अभियानमा तुषारापात लाग्ने भएको छ । बाणिज्य बैंकहरुलाई जवरजस्त लभ गर्न र बिहे गर्न निर्देशनात्मक आदेश दिएका गर्भनर नेपालको मनसुवा अर्थसचिव राजन खनालका कारण पछाडि धकेलिएको छ । राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि भोलि असार २७ गते ल्याउने तयारी गरेको मौद्रिक नीति अर्थपुर्ण ढंगले रोकिएको छ र कहिले आउने भन्ने अनिश्चित बनेको छ । थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंक संधै उल्टो बाटोमा, गल्ती आफुले गर्ने, सच्याउन बैंकलाई तर्साउने, बिग मर्जर पनि त्यसैको श्रृंखला !

nepal-rastra-bank-1
अहिले बिग मर्जरले बैंकिङ् उद्योग तातेको छ । अझ भनौं भने बैंकिङ उद्योगमा आतंक नै मच्चाइएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई एक आपसमा तुरुन्त मर्ज भै हाल्न निर्देशन दिएको छ । मर्जरमा नगएमा मर्जरमा जान बाध्य पार्ने औंजार प्रयोग गर्ने भनेर तर्साउन थालिएको छ । नेपाल राष्ट्र बैंकले पहिले आफै बाटो बिराउछ । अनि बैंक तथा बित्तीय संस्थाले बाटो बिराए भन्छ । अनि त्यहि गल्ती सच्याउने वाहनामा फेरि आतंक मच्चाउन थाल्छ । त्यस्ता केही उदाहरणहरु यस्ता छन् :- नेपाल राष्ट्र बैंकको उल्टो बाटो — उदाहरण नं. १ :- हचुवाका भरमा लाईसेन्स बितरण सानो अर्थतन्त्र भएको मुलुक हो नेपाल । थप पढ्नुहोस्

बिग मर्ज होईन ,पाँच सय र हजारका नोट बन्द गरौं

governer-nepal-money
मौद्रिक नीति अघि नै अर्थात १५ दिन भित्र सबै बैंक तथा वित्तीय संस्थाले बिग मर्जरको प्रस्ताव लिएर आउनु नत्र मौद्रिक नीतिमार्फत फोर्स मर्ज गरिने छ भनि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले निर्देशन दिएका छन् । बैंकको बिग मर्जर किन र के को लागि हो ? आफैंमा प्रष्ट छैन् । मान्छेहरु शंका गर्छन नेपाल कम्युनिष्ट पार्टीको एकतन्त्रिय शासन व्यवस्थालाई बढावा दिन । अर्थतन्त्रको सम्पुर्ण नियन्त्रणका लागि सजिलो गराउन गरेको होईन भन्न सकिने के आधार छ ? हो , केही चाहिँदा नचाहिँदा बहाना त बनाउनु नै पर्यो । थप पढ्नुहोस्

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई एक्वायर गर्ने

सिटिजन्स बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । थप पढ्नुहोस्

स्वार्थ समूहलाई रिझाउन गभर्नर नेपाल उत्रिए गुण्डागर्दी शैलीमा !

banker in nepal
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल जसरी पनि बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने अभियानमा लागेका छन् । यसका लागि आवश्यक परे गुण्डागर्दीको शैली अपनाउनसमेत उनी तत्पर देखिएका छन् । हिजो विहिबारदेखि गभर्नर नेपालको सरकारी संयन्त्र गुण्डागर्दीको शैलीमा विकास बैंकलाई थर्काउन अग्रसर भएको छ । राष्ट्र बैकको सुपरीवेक्षण विभागले राष्ट्रियस्तरका विकास बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई डाकेर फोर्स मर्जरमा जान तयार हुनू भन्ने फरमान जारी गरेको छ । थप पढ्नुहोस्

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

जनता बैंक
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालको सेवा लिएवापत बिशेष छुट प्राप्त गर्न सक्नेछन् । थप पढ्नुहोस्

किन गले सीईओहरु ?

banker-sang
काठमाडौं । बिग मर्जरको घनचक्करले यतिबेला नेपालको वित्तिय क्षेत्र तरंगित छ । अर्थतन्त्रका जानकार अधिकांशको बुझाई यसले वित्तिय क्षेत्रलाई थप तहसनहस पार्नेवाला छ । कसैकसैलाई भने यो काम नगरी भाको छैन । दुई तिहाईको केपी ओली सरकारलाई बिग मर्जर जीवनमरणको सवाल बनेको छ । केही माफिया र घरानियाँ व्यापारीको चाहना अनुरुप गर्न थालिएको बिग मर्जर ओली सरकारको सबैभन्दा ठूलो मुद्धा बनेको छ । ओलीको चाहनालाई शीरमा उचालेर हिंडेका छन् राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले । विगतमा नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका गभर्नर नेपाल पद जोगाउन ओलीको मोहरा बनेका छन् । थप पढ्नुहोस्

गर्भनर नेपाल माफिया र बिचौलियाको रक्षाकवच बन्दै, के हाे फोर्सफुल मर्जको भित्री खेल ?

nepal-dhungana
काठमाडौं । जसरी पनि मर्जर गराई छोड्ने एकोहोरो ढिपी लिएर हिडेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष तथा सञ्चालकहरुलाई १९ गते भित्र मर्जको प्रतिबद्धता लिएर आउन हुकुमी शैलीमा फरमान जारी गरेका छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्न कस्सिएर लागेका गर्भनर नेपालको आगामी चैतमा पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । केन्द्रीय बैंकको गभर्नर भएपछि सधैं बैंक तथा वित्तिय संंस्थाहरुको मर्जरको पक्षमा उभिएका उनी यस पटकको मौद्रिक नीतिमा आफ्नो अभिष्ट पूरा गर्ने लिँडेढिपीमा व्यग्रतापुर्वक लागेका छन् । थप पढ्नुहोस्
1 2 3 4 30