सोमबार , असोज १२, २०७७

सहकारी

सहकारीले अधिकतम १४.७५ प्रतिशत भन्दा धेरै ब्याज लिन नपाउने

सहकारीले अधिकतम १४.७५ प्रतिशत भन्दा धेरै ब्याज लिन नपाउने

६ असोज, काठमाडौं । आगामी कात्तिक १५ गतेदेखि सहकारी संस्थाले अधिकतम १४.७५ प्रतिशत भन्दा धेरै व्याज लिन नपाउने भएका छन् । हिजो बसेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठकले नयाँ सन्दर्भ ब्याजदर निर्धारण गरेको हो । सहकारी संस्थामा २०७६ साउन १९ गतेबाट लागू भएको सन्दर्भ ब्याजदर हेरफेर गरी १६ प्रतिशत बाट १४.७५ प्रतिशत कायम गरिएको हो । सहकारी ऐन, २०७४ ले तोकेको ६ प्रतिशत स्प्रेडदर (कर्जा र बचतको ब्याजदर…

६ दिन पहिले
Add upload 2077-05-05