शुक्रबार , अषोज २, २०७७

भन्सार/राजस्व

एक वर्षका लागि ओम्नी कालोसूचीमा

एक वर्षका लागि ओम्नी कालोसूचीमा

२९ भदाै, काठमाडाैं । विवादास्पद स्वास्थ्य सामग्री खरिदमा सहभागी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल 'ओबीसीआई' लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । कालोसूचीमा परेको ओम्नी समूहले अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन । स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई…

४ दिन पहिले
Add upload 2077-05-05