शुक्रबार , अषोज २, २०७७

होटल/रेष्टुरेण्ट

बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

२ असोज ,दमौली । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुरमा नयाँ होटल निर्माण भएपनि लगत्तै भएको बन्दाबन्दीले व्यवसायी मारमा परेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिए । “भ्रमण वर्ष…

३१ मिनेट पहिले
Add upload 2077-05-05