सोमबार , असोज १२, २०७७

अटोमोबाइल

अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान

अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान

७ असोज, पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै अध्ययनका लागि आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले एक विज्ञप्तिमार्फत महानगरले दक्षजनशक्ति उत्पादन गर्न अध्ययनलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको जनाउँदै शिक्षालयबाट उत्पादन हुने अटो मोबाइल इन्जिनीयरबाट यस क्षेत्रमा खड्किएको दक्षजनशक्तिको मागलाई पूरा गर्ने विश्वास लिएको छ । “पोखरा महानगरको यो कार्यमा पश्चिमाञ्चल…

५ दिन पहिले
Add upload 2077-05-05