मंगलबार , असोज १३, २०७७

सुनचाँदी

संसारका खानीमा कति सुन बाँकी होला ?

संसारका खानीमा कति सुन बाँकी होला ?

११ असाेज, काठमाडाैं । नेपालमा गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्‍यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ २ हजार डलरभन्दा माथि पुग्यो । हुन त यो भाउ काेराेना महामारीका कारण पुगेको थियो । तर प्रश्न के उठेको छ भने संसारका खानीमा अब कति सुन बाँकी छ र यो कहिले सकिन्छ हाेला ? भन्ने कुरा आम चासाेकाे विषय बनेकाे छ । सुनको माग लगानीको रूपमा, हैसियतको प्रतीकको रूपमा तथा कैयौं…

१ दिन पहिले
Add upload 2077-05-05