सोमबार , असोज १२, २०७७

फर्मास्युटिकल्स/औषधी पसल

स्यानिटाइजरमा विषाक्त रसायन प्रयोग नगर्न आग्रह

स्यानिटाइजरमा विषाक्त रसायन प्रयोग नगर्न आग्रह

२७ भदौ, काठमाडौं । काठमाडौं र भक्तपुरका पाँच कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्ड विपरीत विषाक्त रसायन 'मिथानोल' पाइएको छ । यस किसिमको स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरेको छ । काठमाडौंको हाइजनिक सोप एन्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रालिको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केमकम हर्बल प्रोडक्टको इन्स्ट्यान्ड ह्यान्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल र…

२ हप्ता पहिले
Add upload 2077-05-05